Seto Dharti
5.0/10

Seto Dharti

दर्शकहरूको अपार माया र विशेष अनुरोधका कारण 'सेतो धरती' को मञ्चन अब साउन १६ गतेसम्म थपिएको छ!

मदन पुरस्कार विजेता अमर न्यौपानेको चर्चित उपन्यासमा आधारित नाटक 'सेतो धरती' हेर्ने अवसर अझै बाँकी छ। सिट संख्या सीमित भएकाले आफ्नो टिकट समयमै सुरक्षित गर्नुहोस्।

🎟️ टिकट दर
• विद्यार्थी: रु. ३००
• सामान्य: रु. ५००
• विशेष: रु. १,०००

⚠️ महत्त्वपूर्ण जानकारी
• अग्रिम टिकट अनलाइन बुकिङ गरेर मात्र थिएटर आउनुहोस्।
• शो सुरु हुनुभन्दा १५ मिनेटअघि अनिवार्य रूपमा उपस्थित हुनुहोस्। शो सुरु भएपछि प्रवेश दिइने छैन।
• टिकट इमेल: बुक गरिएको टिकट इमेलमा आउनेछ। इमेल नआएमा मात्र 9802356113 (WhatsApp) मा म्यासेज गर्नुहोला।
• बुक गरिएको टिकट रिफन्ड वा रिप्लेस हुने छैन।
• नाटकको अवधि १०० मिनेट हो। बीचमा बाहिर–भित्र गर्न पाइने छैन।
• काखका बच्चाहरू ल्याउन निषेध गरिएको छ।
• थिएटर परिसरमै गाडी तथा बाइक पार्किङको व्यवस्था उपलब्ध छ।

📍 स्थान: कान्तिपुर थिएटर, गैह्रीधारा, काठमाडौं
(पठाओ वा गुगल म्यापमार्फत सजिलै भेट्न सकिन्छ)

📞 सम्पर्क: ०१-५२४५०१२ / ९८०२३५६११३

– कान्तिपुर थिएटर | कान्तिपुर फिल्म एकेडेमी

Release Date: Apr 10, 2026

Runtime: 1:30:00 Hours

Available Show Dates & Time Slots

Kantipur Theatre (Gairidhara) - Kantipur Academy

Kathmandu

4:15 PM

7:15 PM

4:15 PM

7:15 PM

1:15 PM

5:15 PM

1:15 PM

5:15 PM